नापी कार्यालय कलंकीका कार्यालय सहयोगी घुससहित रंगेहात पक्राउ
प्रकाशित मिति
२०८२ श्रावण २७ गते, मंगलवार १०:३३
श्रावण २७,२०८२ काठमाडौं — नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित टोलीले उनलाई कार्यालय परिसरमै १३ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो।
कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एक सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले अख्तियारमा सूचना दिएपछि आयोगले निगरानी गरेको थियो। निगरानीका क्रममा उनले मागेको रकम लिएपछि टोलीले पक्राउ गरेको हो।
अख्तियारका अनुसार, यस प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको संलग्नता हुनसक्ने देखिएको छ। आयोगले कार्यालय प्रमुखका दुईवटा मोबाइल र सर्भेक्षकको एकवटा मोबाइल बरामद गरेको छ। कुँवरको मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ।
Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया