• १६ असोज २०८३, शुक्रबार
  • ३ः०४ दिउँसो

आज बिदाका दिन समेत बागमती प्रदेशका कुन-कुन बैंकहरु खुले त ?

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार १२:५४

श्रावण २५,२०८२काठमाडौं– गाई जात्राको अवसरमा आज बागमती प्रवेशमा सार्वजनिक बिदा दिइए पनि केही वाणिज्य तथा विकास बैंकले ग्राहक सुविधा लक्षित गर्दै आफ्ना शाखा सञ्चालन गर्ने भएका छन्। बैंकहरूले सामाजिक सञ्जाल र वेबसाइटमार्फत खुला रहने शाखा तथा काउन्टरको जानकारी सार्वजनिक गरेका छन्।

National Life

प्रतिकृया