• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबीच भेटवार्ता

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०२:३२

अश्गाबात, साउन २१ – भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच दुई पक्षीय भेटवार्ता सम्पन्न भएको छ।

National Life

आयोजक राष्ट्र तुर्कमेनिस्तानमा आज सम्पन्न उक्त भेटवार्तामा द्विपक्षीय हित, आर्थिक सहकार्य, तथा सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिकृया