• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियो: प्रचण्ड

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०२:५५

श्रावण २१ ,२०८२ काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्न बाध्य भएको बताएका छन्।

National Life

बुधबार ‘नेपालमा एमसीसी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको स्पष्ट पारे।

प्रचण्डका अनुसार, नेकपाको नेतृत्वमा गठित कार्यदलले एमसीसी अनुमोदन गर्न नहुने निष्कर्ष निकालेको थियो। उनले कांग्रेस र एमालेको अडानले संशोधनको सम्भावना नदेखिएपछि विकल्प नहुने स्थिति आएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया