• २१ असोज २०८३, बुधबार
  • १ः४२ राती

आज पनि बढ्यो सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ११:०१

श्रावण१९,२०८२ काठमाडौं –  नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

National Life

यसअघि आइतबार सुन तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२५० मा कारोबार भएको थियो ।

प्रतिकृया