• २३ भदौ २०८३, मंगलबार
  • ८ः१७ राती

अनुमति नलिई गैरहाजिर भएका २२ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन अल्टिमेटम

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ०९:३१

डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी

श्रावण ११,२०८२ काठमाडौं । प्रहरी प्रधान कार्यालयले अनुमति नलिई गैरहाजिर भएका २२ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै कार्यालयले समयमा हाजिर नभए सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

National Life

गैरहाजिरमा प्रहरी सहायक निरीक्षक, प्राविधिक हबल्दार, प्रहरी जवान र कार्यालय सहयोगीसमेत छन्। उनीहरू केही महिनादेखि सम्पर्कविहीन छन्।

हेर्नुहोस् सूचना:

Classic Tech Desktop

प्रतिकृया