• १६ असोज २०८३, शुक्रबार
  • २ः३० दिउँसो

एमालेद्वारा पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण अस्वीकार

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०४:३०

श्रावण ७,२०८२ काठमाडौं । नेकपा (एमाले) केन्द्रीय समिति बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण अस्वीकार गर्ने निर्णय गरेको छ। एमाले महासचिव शंकर पोखरेलका अनुसार भण्डारीले पूर्व राष्ट्रपतिको गरिमा अनुसार “राजनीतिमा फर्किनु उपयुक्त नहुने” निष्कर्षसहित सदस्यता नवीकरण स्थगित गरिएको हो।

National Life

पूर्व राष्ट्रपतिको भूमिकाको उच्च कदर गर्दै, एमालेले गणतन्त्र सुदृढ गर्न भण्डारीको अभिभावकीय भूमिका आवश्यक रहेको ठहर गरेको पोखरेलले स्पष्ट पारे।

प्रतिकृया