• १३ असोज २०८३, मंगलबार
  • ७ः५५ बिहान

सिनर्जी पावरले दुई जलविद्युत् आयोजनामा २५ करोड लगानी गर्ने

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ११:१९

श्रावण ७,२०८२ काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजनामा २५ करोड रुपैयाँ बराबरको शेयर लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको संचालक समितिको बैठकले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ११ करोड र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडमा १४ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

National Life

यसअघि एपेक्समा ४४ करोड २७ लाख रुपैयाँ लगानी गरिसकेको सिनर्जीले अहिले थप लगानीसहित कुल ५५ करोड २७ लाख रुपैयाँ पुग्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया