• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०१:५८

श्रावण २ ,२०८२ काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबारदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन्।

६२ वर्षीय लम्साल हाल उच्च अदालत विराटनगरअन्तर्गत ओखलढुंगास्थित अस्थायी इजलासमा कार्यरत थिए। उनी २०८० सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

Kamana Sewa

अवकाशको अवधि बाँकी रहँदै लम्सालले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतको भनाइ छ। उनको कार्यकाल अझै एक वर्ष बाँकी रहेको थियो।

Classic Tech Desktop

प्रतिकृया