• १३ असोज २०८३, मंगलबार
  • १ः०४ राती

आज सुन कति महँगो ? विलासिता कर जोडिएको मूल्य यस्तो छ

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ११:४६

साउन १,२०८२ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । आजदेखि सुनमा विलासिता कर जोडेर मूल्य कायम गरिएको भएपनिसामान्य बढेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया