• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०६:०९

असार ३१,२०८२ काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई नियुक्त गर्दै कार्यभार तोक्नुभएको हो।

National Life

पूर्वमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। संविधानको धारा ७६(९) अनुसार न्यौपानेलाई नयाँ मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया