• २१ असोज २०८३, बुधबार
  • ४ः४५ बिहान

यस्तो छन् प्रचण्डले संविधान संशोधनका लागि अघि सारे ७ एजेन्डा

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०३:३३

असार ३०,२०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सोमबार विशेष सम्बाेधन गर्दै प्रचण्डले संविधान संशाेधनका एजेन्डा समेत सुझाएका हुन् ।

National Life

वर्तमान सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने बाचा गरेको तर, त्यसअनुसार व्यवहार नगरेको भन्दै उनले असन्तुष्टि जनाए । साथै संविधान संशोधनका लागि के कस्ता एजेन्डा छन् भनेर पनि प्रस्ताव गरेका छन् ।

यस्तो छन् यस्तो छन्:

Classic Tech Mobile
Classic Tech Desktop

१. शासकीय स्वरुप ।

२. निर्वाचन प्रणाली ।

३. प्रदेशको नामाङ्कन ।

४. प्रदेशको सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन ।

५. वित्तिय संघीयता ।

६. अझ राम्रो समावेशिता ।

७. सामाजिक न्यायमा थप व्यवस्था ।

प्रतिकृया