• २१ असोज २०८३, बुधबार
  • ४ः४५ बिहान

नेप्सेमा दाहाेराे अंककाे गिरावट

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०३:२२

असार ३०,२०८२ काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन आज नेप्से परिसुचक घटेकाे छ । आज नेप्से ३१ अंकले घटेर २७२८ दशमलव ०८ विन्दुमा कायम भएको हो ।

National Life

आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५ सय ४० कित्ता शेयर ७२ हजार ६०१ पटक किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ को कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया