• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

रास्वपा र राप्रपाको संसद्‌मा नाराबाजी

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०१:०९

असार १, २०८२ काठमाडौं। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएका थिए ।

National Life

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।

सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया