• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

आजै संसद् खुल्ने सहमति भएको कांग्रेस महामन्त्री थापाको दाबी

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०२:०१

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संघीय संसद् आजै खुल्ने गरी प्रमुख दलहरूबीच सहमति भइसकेको बताएका छन्।

National Life

शुक्रबार सुनसरीको इटहरीमा आयोजित कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले संसद् सञ्चालनका विषयमा सकारात्मक प्रगति भएको जानकारी दिए।

“केहीबेरमै संसद् खुल्छ,” महामन्त्री थापाले भने, “संसद् किन खुल्यो भन्नेबारे म भिडियोमार्फत जानकारी दिनेछु।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया