• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

५ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ २९ गते, बिहीबार ०५:२४

काठमाडौँ । प्रतिनिधिसभा बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर तीन बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको हो ।

National Life

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रतिकृया