पाँच महिनामा पाँच लाख बढी पर्यटक भित्रिए नेपाल
प्रकाशित मिति
२०८२ जेष्ठ २७ गते, मंगलवार ०२:४०
काठमाडौं । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मेसम्म ५ लाख एक हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
तथ्याङ्कअनुसार समग्रमा सन् २०२४ को तुलनामा यस वर्षको पाँच पहिनामा पर्यटक आगमनमा गिरावट आएको छ । २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका थिए ।

जनवरीमा ७९ हजार ९९१ पर्यटक आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल आएका थिए ।

Related
Recent News
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया