कुखुराको मासुको मूल्य फेरि घट्यो, आजदेखि नयाँ दर लागू
प्रकाशित मिति
२०८२ जेष्ठ १९ गते, सोमबार ०४:३८
काठमाडौं । बजारमा स्थिरता ल्याउने प्रयासस्वरूप कुखुराको मासुको मूल्य फेरि घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्यमा क्रमशः १० देखि १५ रुपैयाँसम्मको कटौती गरेको जनाएको छ।
संघका अनुसार, जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटाएर २ सय ५० रुपैयाँबाट २ सय ४० रुपैयाँमा झारिएको छ। त्यस्तै, तयारी मासुको मूल्य १५ रुपैयाँले घटेर अब प्रतिकिलो ३ सय ३५ रुपैयाँमा कायम भएको छ। अघिल्लो मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ थियो।
संघका पदाधिकारीहरूले आपूर्ति व्यवस्थाको सहजता, उत्पादनमा देखिएको स्थिरता र उपभोक्ताको क्रयशक्तिलाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको स्पष्ट पारेका छन्।
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया