• १ असोज २०८३, बिहीबार
  • ११ः३४ बिहान

कमल थापाको गिरफ्तारीपछि राप्रपा नेपाल आक्रोशित, आकस्मिक बैठक डाकियो

प्रकाशित मिति

२०८२ जेष्ठ १८ गते, आईतवार ०५:२७

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ । पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए ।

National Life

पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

राजसंस्था तथा हिन्दूराज्य पुनस्र्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी अध्यक्षको पक्राउपछि थप रणनीति तय गर्न बैठक बस्न लागिएको महामन्त्री बतौंलाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया