• २१ असोज २०८३, बुधबार
  • ६ः२९ बिहान

संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:०५

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरिरहेका छन् ।

National Life

बिहीबार दिउँसो ३ बजे बसेको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गरेका हुन् ।

प्रतिकृया