• २२ जेठ २०८३, शुक्रबार
  • ९:२२ बिहान

भोलि सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०४:३३

काठमाडौं । आजपनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो । भोलि सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ ।

Kamana Sewa

प्रतिकृया