• २५ भदौ २०८३, बिहीबार
  • १ः३२ राती

गृहमन्त्री लेखकलाई लिएर देउवाको आकस्मिक बालुवाटारको यात्रा

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ११:११

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।

National Life

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् । सरकारले भोलि संसदमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।

प्रतिकृया