• २१ असोज २०८३, बुधबार
  • ६ः४८ बिहान

मौलाकालिका मन्दिरमा केबलकारका कारण ३० % बढ्यो भक्तजन सख्या

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार १२:३७

मौलाकालिका मन्दिरमा केबलकारका कारण ३०बढायो भक्तजन सख्या

National Life

चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जान केबलकार बनेसँगै भक्तजनहरुको सख्या बढेको छ । मन्दिर आउने भक्तजनको संख्या केबलकार बनेपछि करिब ३० प्रतिशतले बढेको जनाएको छ ।

मन्दिर जान पैदल मार्ग तथा सडकमार्ग भए पनि झण्डै २ लाखभन्दा बढी भक्तजन केबलकारबाट मन्दिर आउने गरेका छन् । मन्दिरको दर्शन गर्न वार्षिक ५ लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । अन्य दिनमा भन्दा शनिबारको दिनमा भक्तजन बढी आउने गरेका छन्। नयाँ वर्ष, बडा दशैं, चैते दशैं जस्ता पर्वमा मन्दिरमा भक्तजनको भिड बढी हुने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया