• २१ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

भिजिट भिसा अनियमितता प्रकरणस् प्रमुख भट्टराईसहित ९ कर्मचारीको सरुवा, सूची सार्वजनिक

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार १२:५७

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसासम्बन्धी अनियमितता भएको आरोपपछि प्रमुख तिर्थराज भट्टराईसहित ९ जना कर्मचारीको सरुवा गरिएको छ। भिजिट भिसामा नक्कली कागजात प्रयोग गरी विदेश पठाउने कार्यमा संलग्न रहेको उजुरी गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि सो कारबाही गरिएको हो।

National Life

गृहमन्त्री रमेश लेखकको निर्णयमा प्रमुख अध्यागमन अधिकृत तथा सहसचिव तिर्थराज भट्टराई को सरुवा गरिएको हो। त्यस्तै, कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालको निर्णयमा ३ नायब सुब्बा, ४ कम्प्युटर अपरेटर, र १ सहायक कम्प्युटर अपरेटर को समेत सरुवा गरिएको छ।

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त सूचनाअनुसार सरुवा गरिएका कर्मचारीहरूको विवरण यसप्रकार छस्

Classic Tech Mobile
Classic Tech Desktop

सरुवा भएका कर्मचारीहरूस:

प्रतिकृया