• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३३ राती

सुनचाँदीको मूल्यमा बुद्धि

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार ०२:१५

काठमाडौं, आज शुक्रबार सुनचाँदीको मूल्यमा बुद्धि भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको शुक्रवार छापावाल सुन प्रतितोला ३ सयले बढेर ७१ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

बिहीबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया