• १९ भदौ २०८३, शुक्रबार
  • ७ः५५ बेलुका

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार ०८:०६

गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् । विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ ।

तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभर

Kamana Sewa

प्रतिकृया