लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
प्रकाशित मिति
२०८१ चैत्र ६ गते, बुधबार ०३:२८
चैत्र ६, २०८१ काठमाडौँ: जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बुधबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य प्छाएको सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट फुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४४.१ ओभर खेल्दै ११६ रन मात्र बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्बाधिक ४१ र प्रज्वल थापाले ३० रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामीले ४ विकेट लिएका थिए ।
यो जितपछि सुदूरपश्चिमको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक भएको छ । त्यस्तै लुम्बिनीको ६ खेलमा ४ जित र २ हारसहित ८ अंक रहेको छ ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया