लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
प्रकाशित मिति
२०८१ चैत्र ६ गते, बुधबार ०३:२८

चैत्र ६, २०८१ काठमाडौँ: जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बुधबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य प्छाएको सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट फुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४४.१ ओभर खेल्दै ११६ रन मात्र बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्बाधिक ४१ र प्रज्वल थापाले ३० रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामीले ४ विकेट लिएका थिए ।
यो जितपछि सुदूरपश्चिमको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक भएको छ । त्यस्तै लुम्बिनीको ६ खेलमा ४ जित र २ हारसहित ८ अंक रहेको छ ।
Recent News
- ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश
- कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
- एनआरएनएका अग्रजहरुले अहिलेको समस्याको निकास निकालि विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल
- सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मुसलमानको इजलासमा
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया