• २१ भदौ २०८३, आइतबार
  • १ः२० राती

दक्षिण कोरियाबाट दुई नेपाली डिपोर्ट

प्रकाशित मिति

२०८१ फाल्गुन १० गते, शनिबार ०४:३४

फाल्गुण १०, २०८१ काठमाडौँ: दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ । कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो ।

National Life

गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका दुई जनालाई यसै साता काठमाडौं फर्काइएको थियो ।

यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो । उनीहरू अघिल्लो साता निष्कासनमा परेका थिए । पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ ।

Classic Tech Desktop

प्रतिकृया