• २८ भदौ २०८३, आइतबार
  • २ः२६ दिउँसो

लादेनका छोरा मारिएको ट्रम्पले गरे पुष्टि

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार १२:१७

एजेन्सी, अल–कायदाका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन् ।

National Life

ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘अल–कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तानरपाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन् ।’

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया