• २८ भदौ २०८३, आइतबार
  • ४ः२७ बेलुका

नयाँ बसपार्कबाट ५६ जना पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार १२:१३

काठमाडौं, काठमाडौंको नयाँ बसपार्क गोगंबु क्षेत्रबाट ५६ जना पक्राउ परेका छन् । असामाजिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले महिला र तेस्रोलिंगीसहित ५६ जनालाई पक्राउ गरेको हो ।

National Life

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असामाजिक, अश्लिल तथा शंकास्पद गतिविधिमा संग्लग्न भएकाहरुलाई पक्राउ गरेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया