• २८ भदौ २०८३, आइतबार
  • ११ः३६ बिहान

आइतबार पनि सुनचाँदीको मूल्य घटयो

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार १२:२२

काठमाडौँ, आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सयमा र तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया