• ७ असोज २०८३, बुधबार
  • ११ः२४ राती

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार ०९:०१

कार्तिक ३० , २०८१ धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

National Life

शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक ६ जनाको सनाखत हुन बाँकी रहेको जनाएको छ भने दुर्घटनामा अन्य ७ जना घाइते भएको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान करिब ४ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया