यस वर्ष लाभांश नदिने निफ्राको निर्णय
प्रकाशित मिति
२०८१ कार्तिक १४ गते, बुधबार १२:५७
कार्तिक १४ , २०८१ काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यो वर्ष लाभांश नबाढ्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले उक्त मुनाफाबाट लाभांशका लागि छुट्याएको वितरणयोग्य मुनाफा आफ्नो वित्तीय अवस्था सुधारमा लगाउने निर्णय गरेको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । बैंकको गत आवको मुनाफाबाट वितरणयोग्य नाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरणका लागि संचित गर्ने भएको हो ।
प्रत्येक वर्ष लाभांश वितरण गर्दै आएको निफ्राले यस वर्ष बैंकका शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको सबलिकरण गर्दै लैजाने जनौको हो । निफ्राले गतवर्ष ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Recent News
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया