• १० असोज २०८३, शनिबार
  • २ः०६ दिउँसो

सरकारको ध्यानाकर्षण गराउँदै प्रतिपक्षी दलहरू

प्रकाशित मिति

२०८१ कार्तिक ५ गते, सोमबार १०:२७

कार्तिक ५ , २०८१ काठमाडौँ: प्रतिपक्षी दलहरूले समसामयिक एवं राजनीतिक विषममा सरकारको ध्यानाकर्षण गराउने भएका छन् ।

National Life

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका हुन् ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपासहित छ दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर आज साढे चार बजे अत्यन्त जरुरी एवं समसामयिक विषयमा ज्ञापन बुझाउने तयारी गरिएको एक नेताले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया