• ६ असोज २०८३, मंगलबार
  • १२ः५४ दिउँसो

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ कार्तिक ४ गते, आईतवार ०७:५८

कार्तिक ४ , २०८१ काठमाडौँ: नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

National Life

जारी टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।

प्रतिकृया