• ३ असोज २०८३, शनिबार
  • १ः३६ दिउँसो

युरो छनोट आईसल्याण्डविरुद्ध स्पेनको जित

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०८:५६

एजेन्सी । स्पेनले युरो छनोट अन्तर्गत लगातार छैटौं जित निकालेको छ । आइतबार भएको खेलमा स्पेनले आईसल्याण्ड ४–० गोल अन्तरले जित निकालेको हो । स्पेनलाई जित दिलाउन रोर्डिगो मोरेनो र पाको अल्सासेरले समान दुई–दुई गोल गरेका गरे । खेलको १३ मिनेटमा मोरेनोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

National Life

रोर्डिगोले खेलको ५० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए । अल्सासेरले खेलको ८९ औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

प्रतिकृया