• ४ असोज २०८३, आइतबार
  • १२ः०८ दिउँसो

झण्डै ८६ हजार निजामती कर्मचारीमा सर्वोत्कृष्ट कर्मचारी शून्य

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०८:४९

सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन । निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो ।

National Life

तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन ।
नागरिक दैनिकबाट साभार

प्रतिकृया