प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
प्रकाशित मिति
२०८१ आश्विन ९ गते, बुधबार ०७:२८
असोज ९ , २०८१ न्युयोर्क : संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ।
उनीहरुबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

Related
Recent News
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
- रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
- गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
- ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
- गरिमा चौधरी घटनामा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं
- बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी
- साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया