• ३१ भदौ २०८३, बुधबार
  • ९ः१२ राती

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रकाशित मिति

२०८१ भाद्र १२ गते, बुधबार ०१:१०

भाद्र १२, २०८१ काठमाडौँ: नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

National Life

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

प्रतिकृया