• ६ असोज २०८३, मंगलबार
  • ७ः३९ बेलुका

अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुल्यो

प्रकाशित मिति

२०८१ श्रावण २३ गते, बुधबार ०१:५९

साउन २३, २०८१ काठमाडौँ: पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ ।

National Life

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएपछि केहि बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया