बाल संरक्षण समिति गठन
प्रकाशित मिति
२०८१ असार ८ गते, शनिबार ०८:३०
असार ८, २०८१ सिमकोट : वडास्तरीय बाल संरक्षण समिति गठन गरिएको छ। बालबालिकाको हकअधिकारीका लागि बहस तथा पैरवी गर्नका लागि यो समिति गठन गरिएको हो।
खार्पुनागगाउँपालिका– ५ को लागि वडास्तरीय बाल संरक्षण समिति गठन गरिएको हो। वडाध्यक्ष भरतजंग शाहीको संयोजकत्वमा उक्त समिति गठन गरिएको किडार्क हुम्लाका जिल्ला संयोजक जनक बुढाले बताए।

समितिका सदस्यहरुको क्षेमता बिकासका कार्यक्रम गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोगमा किडार्क हुम्लाले गर्नेछ।

समिति गठन भएसकेको र अब सो समितिले वडाभित्रका बालबालिका हकहितका लागि पैरवी गर्ने कार्य गर्ने संयोजक शाहीले बताए।
यो समितिको बिशेष कामै बालबालिकाको संरक्षण, सम्र्बधनका क्षेत्रमा पैरवी गर्नेछ। यो कार्यक्रमजिल्लाका चार वटा गाउँपालिका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेलीमा लागू भएको र तीगाउँपालिकाका सबै वडामा यसरी नै वडास्तरको समिति गठन गरिनेछ।
Related
Recent News
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
- नेप्से ७.३७ अंकले घट्यो, कारोबार ४ अर्ब २१ करोड
- प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट
- वर्षौंको राजनीतिक संघर्षपछि खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री
- होटेल–रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास नराख्न आयल निगमको निर्देशन
- सुदूरपश्चिमको नेतृत्व पाउँदा खगराज भट्टले भने: खुसीभन्दा जिम्मेवारी र चुनौतीको भारी बढी
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै
- घरटहरा भत्काएर विस्थापित हिरालालको मृत्यु : छानबिन र क्षतिपूर्तिसहित १२ बुँदे माग
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथ
- सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया