• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ०१:५५

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित यस चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्रले स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा बोकेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । उक्त चलचित्र असोज ३ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको छ ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया