• ६ असोज २०८३, मंगलबार
  • ४ः४२ बेलुका

नवनियुक्त वन राज्यमन्त्री कार्कीले गरे शपथ ग्रहण

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार ०४:२७

चैत्र १२, २०८० काठमाडौँ: नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

National Life

कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् ।

जसपाबाट मन्त्री बनेका कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया