• २१ असोज २०८३, बुधबार
  • ८ः५८ बिहान

प्रदेश लोक सेवा आयोगमा जागिर खुल्यो

प्रकाशित मिति

२०८० पुष २४ गते, मंगलवार १०:३८

पुस २४, २०८० काठमाडौँ: प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आव्हान गरेको हो ।

National Life

माघ १५ गतेसम्ममा आवदेन बुझाइसक्नु पर्ने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया