• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार ०८:३७

मंसिर २९, २०८० काठमाडौँ: नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।

National Life

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया