• २१ असोज २०८३, बुधबार
  • ७ः४७ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार ०८:३८

मंसिर २९, २०८० काठमाडौँ: काठमाडौं- हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

National Life

आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिकृया