• १८ भदौ २०८३, बिहीबार
  • ११ः२२ राती

चट्याङले ताप्लेजुङमा एकजनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार ०२:३५

ताप्लेजुङ, बिहीबार साँझ परेको चट्याङले ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ । साँझपख मेघ गर्जनसहित ठूलो वर्षा र परेको चट्याङले फुङ्लिङ नगरपालिका वडा नं. ८ दोखुका भक्तबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा चिया पिउदै बसिरहेको समयमा चट्याङ् लागेको विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । विश्वकर्माको शवलाईपोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजङ ल्याइएको छ ।

Kamana Sewa

प्रतिकृया