• २१ असोज २०८३, बुधबार
  • ७ः५१ बिहान

बागमती प्रदेशका मन्त्री दुलालकाे पीएसओ झुन्डिएको अवस्थामा फेला

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०३:५४

कात्तिक २१, २०८० काठमाडौँ: बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् ।

National Life

दुलालका अंगरक्षक यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया