इजरायलमा इरान-हिजबुल्लाहले आक्रमण गर्ने खतरा
प्रकाशित मिति
२०८० कार्तिक २० गते, सोमबार ०४:३९
कात्तिक २०, २०८० काठमाडौँ: इजरायल र हमासबीचको हमला सुरु भएको एक महिना पूरा हुन लागेको छ । यसबीचमा दुवैतर्फबाट आक्रमणहरु जारी रहेका छन् । इजरायलमा हमासको आक्रमणमा हालसम्म १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजा पट्टीमा इजरायली सेनाको जवाफी हमलामा करिब १० हजारको ज्यान गएको छ ।
यसैबीच, लेबनानको इरान समर्थित संगठन हिजबुल्लाहबाट इजरायलमाथि आक्रमणको खतरा बढ्दै गएको छ । इरानले इजरायललाई धेरै पटक गम्भीर चेतावनी दिएको छ। यो अवस्थालाई मध्यनजर गर्दै अमेरिकाले पश्चिम एसियामा आफ्नो एउटा आणविक पनडुब्बी लन्च गरेको घोषणा गरेको छ ।
सीएनएनका अनुसार निर्देशित मिसाइल पनडुब्बीहरू पश्चिमी एशियामा पठाइएको छ। यो कदम मार्फत अमेरिकाले इरान र त्यसका सहयोगी संगठनहरूलाई इजरायल–हमास द्वन्द्वमा नलाग्न सीधा चेतावनी दिएको विश्वास गरिन्छ ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया